आँखा पाक्ने रोगले सतायो ? आँखाको सुरक्षा यसरी गर्न सकिन्छ | Eye Disease | Nepali Health Tips
Doctor Saathi - डक्टर साथी Doctor Saathi - डक्टर साथी
136K subscribers
33,721 views
610

 Published On Nov 19, 2019

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।

यस पटक हामी तपाईलाइ यसरी गर्नुहोस् आँखाको स्याहार ! भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।

यसरी गर्नुहोस् आँखाको स्याहार ! भन्ने विषयमा, मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डा. दीपेन्द्र कार्की बाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।

आशा छ तपाईलाइ मन पर्ने नै छ ।

डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।

[email protected] Kathmandu, Nepal

वरिष्ठ नेत्ररोग विशेषज्ञ
प्राध्यपक डा. रामप्रसाद पोखरेल

Professor Dr. Ram Prasad Pokhrel
Senior Eye Specialist

यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

show more

Share/Embed