आँखा पाक्ने रोग : हावाबाट होइन, आँसुको सम्पर्कबाट सर्छ : डा. इन्दिरा पौडेल | Kantipur Samachar
Kantipur TV HD Kantipur TV HD
3.44M subscribers
18,652 views
362

 Published On Aug 4, 2023

आँखा बिझाउने, आँसु आउने, रातो हुने र पोल्ने जस्ता लक्षण कन्जन्टिभाइटिस अर्थात् आम बोलीचालीको भाषामा आँखा पाक्ने रोग हुन सक्छ । काठमाडौं उपत्यकासहित तराईका जिल्लाका अस्पतालमा अहिले यस्ता लक्षण भएका बिरामीको चाप बढेको छ । चिकित्सकहरुले यो लक्षण देखिएमा आफूखुसी औषधि प्रयोग नगर्न सुझाव दिएका छन् । तिलगंगा आँखा प्रतिष्ठानकी ग्लूकोमा विशेषज्ञ डा. इन्दिरा पौडेलसँग संवाददाता जितेन्द्र झाले आँखा पाक्ने रोगका लक्षण, यसबाट बच्न अपनाउने उपायलगायत विषयमा कुराकानी गरेका छन् ।

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...
Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com
Facebook: https://www.faceabook.com/kantipurTVHD
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

show more

Share/Embed