बालबालिकाको मुटु कसरी बचाउने ? Balbalika Maa Mutu Rog - Dr. Punam Sharma
Doctor Saathi - डक्टर साथी Doctor Saathi - डक्टर साथी
136K subscribers
274 views
3

 Published On Premiered Jul 7, 2024

के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ ।

यस पटक हामी तपाईलाइ बालबालिकाको मुटु कसरी बचाउने ? Balbalika Maa Mutu Rog - Dr. Punam Sharma भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।

बालबालिकालाइ मुटु रोग भएको कसरी थाहा पाउने ? मुटुमा प्वाल परेको भनेको के हो ? भन्ने विषयमा बाल मुटु रोग विशेषज्ञ पुनम शर्माबाट स्वास्थ्य टिप्स लिएर सदाको जस्तै उपस्थित भैसकेका छौँ ।

आशा छ तपाईलाइ मन पर्ने नै छ ।


डाक्टर साथी, Cuidado Technology अन्तर्गत सञ्चालन भएको सामाजिक उत्तरदायित्व जनचेतनामूलक स्वास्थ्य कार्यक्रम हो ।

[email protected] Kathmandu, Nepal

डा. पुनम शर्मा, बाल मुटु रोग विशेषज्ञ यस च्यानलमा अपलोड भएका हरेक भिडियो Download गरेर कुनै पनि सामाजिक सञ्जाल जस्तै फेसबुक, युट्युव लगायतमा अपलोड गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

तर यस च्यानलमा रहेका कुनै पनि भिडियो वेव साइटमा Embedding गर्ने र युट्युवको लिंक सेयर गर्न सकिने छ ।

show more

Share/Embed