सामन्तवादी राजा, सर्वसत्तावादी राजा, मनुवादी राजा, एकल खस जातिय पहिचानका पृष्ठपोषक राजा पॢथ्वी नारायण शाह बहुजातिय, बहुधार्मिक र बहुसाँस्कृतिक गणतान्त्रिक नेपालको राष्ट्रिय एकता को प्रतिक हुनसक्दैन.