किरात राईहरुको ठूलो चाड उभौली साकेला को समयमा भुमे पुज्दै साकेला सिली नाचिएको भिडीयो। स्थान :- त्रि.न.पा. -३, मोतिगडा , किरात राई चोक (उदयपुर) भुमेस्थान: - रैछाकुले तुवाबुङ यलेदुङ :- ५०८४ (२०८१)