गाउँको बिवाह || किराँत राई परम्परामा || खोटेहाङ गा.पा- खोटाङ
Nimsaro Kirati Nimsaro Kirati
610 subscribers
2,662 views
54

 Published On Feb 7, 2023

किरात राईहरुको परम्परागत सँस्कार (बेहुला- दुमी राई र बेहुली - चाम्लिङ राई बिच सम्पन्न ) "विवाह"को छोटो भिडियो (भाग-१)
स्थान :- खोटेहाङ गा.पा. -६, ईन्द्रेणीपोखरी(बेहुली तर्फ )
मिति :- २०७९/१०/१२

show more

Share/Embed