Kantipur Samachar | कान्तिपुर समाचार, १६ असोज २०८१
Kantipur TV HD Kantipur TV HD
3.44M subscribers
20,749 views
387

 Published On Oct 2, 2024

Kantipur Samachar | कान्तिपुर समाचार, १६ असोज २०८१

आजका मुख्य समाचार,

बाढी र डुबानले धान र तरकारी खेतीमा ठूलो क्षति / ६ अर्ब बराबरको नोक्सान भएको सरकारको अनुमान / किसान भन्छन्– राहत र क्षतिपूर्ति देउ ।

न्यायपरिषद् नियमावलीको विवाद समाधान गर्ने भावी प्रधानन्यायाधीश राउतको प्रतिबद्धता / बार र बेञ्चबीचको टकराव वार्ताबाट समाधान गर्न कानुनविद्को सुझाव ।

मागअनुसार संकलन हुन नसकेपछि काठमाडौंमा रगत अभाव / बिरामीका आफन्त भौंतारिँदै / बाढिपहिरोका कारण रक्त संकलन शिविर सञ्चालन गर्न पनि समस्या ।

दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहबीच भिडन्त जारी / इरानी आक्रमणको विरोध नगरेको भन्दै राष्ट्रसंघका महासचिव गुटेरेसलाई इजरायल प्रवेशमा प्रतिबन्ध ।

एभरेष्ट महिला भिलबल लिगमा कर्णालीको अपराजित यात्रा कायमै / ललितपुर क्वीन्स सोझो सेटमा पराजित ।

Timestamps
0:00 - मुख्य समाचार
29:55 - जनताको आवाज
17:102 - जनमत
33:24 - अर्थ र विकास
35:28 - खेलकुद

#KantipurSamachar #KantipurNews #News

Kantipur TV HD को सम्पूर्ण कार्यक्रम Youtube मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग Youtube मा जोडिनुहोस् :
https://www.youtube.com/kantipurtvhd?...

Click here to Download our Apps: http://www.kantipurtv.com/apps
Visit our Website: http://www.kantipurtv.com

Facebook: https://www.faceabook.com/kantipurtel...
Twitter:   / kantipurtvhd  
Instagram:   / kantipurtvhd  

show more

Share/Embed