Sikali jatra 2081॥ सिकाली जात्रा २०८१॥
Chandra Magar Vlog Chandra Magar Vlog
431 subscribers
222 views
0

 Published On Oct 8, 2024

सबै जनालाई नमस्कार 🙏🙏🙏🙏
याे भिडियो सिकाली जात्राकाे हाे । सिकाली जात्रा काठमाडौंकाे खाेकनामा बस्ने नेवार समुदायले मनाउँ छन् । याे जात्रा दसैंकाे समयमा दसैं नमनाउँने मानिसले मनाउँ छन् । याे जात्रा पाँच दिन सम्म मनाइने गर्दछ र सिकाली देवी अथवा अजिमालाई पुजिने गर्दछ। सिकाली मन्दिर खाेकनामा छ।

show more

Share/Embed