लोक सेवाको परीक्षामा १/२ वर्षमा नै कसरी नाम निकाल्ने ? यसरी गर्नुहोस् तयारी ।
News Nepal Television News Nepal Television
13.5K subscribers
26,111 views
1.4K

 Published On Premiered Jul 16, 2024

प्रायः प्लस टु, स्नातक, स्नातकोत्तर जस्ता औपचारिक शिक्षा प्राप्त गरिसकेपछि कुनै पनि व्यक्तिको व्यवसायिक जीवनको सुरुआत हुने गर्दछ । यी मध्ये केही थप अध्ययनका लागि विदेश जाने र विभिन्न क्षेत्रमा अगाडि बढ्ने गर्दछन् । आजका दिनमा पनि नेपालका विश्वविद्यालयबाट अध्ययन गरेका अब्बल विद्यार्थीहरु सरकारी सेवामा प्रवेश गर्ने गरेको पाइन्छ । निजामती, राष्ट्र बैंक, सुरक्षा निकाय तथा अन्य विभिन्न संस्थानहरुको सेवा प्रवेशका लागि लोक सेवा आयोगले लिने प्रतिस्पर्धी परीक्षा पास गर्नैपर्ने व्यवस्था बमोजिम उम्मेदवारहरु यसको तयारी गर्ने गर्दछन् । लोक सेवा आयोगले लिने यस्ता प्रतिस्पर्धात्मक परीक्षामा सफलता पाउनका लागि यिनै क्षेत्रसँग सम्बन्धित विषय विशेषज्ञहरुले प्रशिक्षण समेत दिने गरेको पाइन्छ । अब्बल होस् वा मध्यम स्तरको विद्यार्थी लोकसेवा आयोगले लिने परीक्षामा कसरी सफलता प्राप्त गर्ने रु १ वर्ष, २ वर्ष, ५ वर्ष वा १० वर्ष कहिलेसम्म प्रतिस्पर्धा गरिरहने रु सफलता प्राप्त गर्ने उम्मेदवारहरुको तयारी कस्तो हुने गर्दछ रु लगाएतका विषयमा साधकरप्रशिक्षक तथा आइक्यू विधि इन्स्टिच्युटका कार्यकारी निर्देशक समेत रहनुभएका बोधी सरोवरसँग गरिएको विशेष कुराकानी ।

show more

Share/Embed