Journey to Maikot || मैकोटको यात्रा || Maikot || Rukum East || पूर्बी रुकुम || Kuldip Nyaupane
Kuldip Nyaupane Kuldip Nyaupane
18.3K subscribers
28,596 views
752

 Published On Premiered Dec 15, 2020

नेपालको पर्यटकीय क्षेत्र भनेर चर्चामा नआएको तर सम्भावनायुक्त नयाँ–नयाँ ठाउँमा घुम्न मन पराउँछु म । यही रहरका कारण गएको तिहार छेक म पूर्वीरुकुमको मैकोट पुगेँ । किनभने पुथा हिमालसँग साक्षात्कार हुने रहर थियो मेरो ।
नेपालका अरु जिल्लाका हिमाल त प्राय चर्चामा आइरहन्छन् तर रुकुमको हिमाललाई नजिकबाट नियाल्नु थियो मलाई । संयोग कस्तो भने हामी बास बसेको दुले भन्ने स्थानमा हिउँ पर्यो । त्यो स्थानमा हिमपात अप्रत्याशित थियो । यो वषकै पहिलो हिमपातमात्र थिएन, हिउँ वर्षीरहेको प्रत्यक्ष दृष्य मेरो जीवनकै पहिलो अनुभव थियो ।
#मैकोट #पुथाउत्तरगंगा #पूर्वीरुकुम #पुथा_हिमाल #maikot #Putha_Himal

show more

Share/Embed