चावल धुवामा लखिमपुर जिल्ला समिति आग्सुले मनायो ८० औँ बलिदान दिवस
knsg Live knsg Live
341 subscribers
565 views
5

 Published On Sep 9, 2024

८० औँ बलिदान दिवस मनाउनुको साथ लखिमपुर जिल्ला आग्सुको प्रथम सहिद वेदीको अनावरण

लखिमपुरकोे चावल धुवामा लखिमपुर जिल्ला समिति आग्सुले मनायो ८० औँ बलिदान दिवस।
उक्त कार्यक्रममा मुख्य अतिथिको रुपमा आग्सु केन्द्रीय उपसभापति दिलीप गजुरेल निर्दिष्ट वक्ताको रूपमा मूल सचिव नुमल छेत्री, जी डी सी का अध्यक्ष प्रेम तामाङ,जि ए सी डी सी का अध्यक्ष हर्क बहादुर छेत्री, आग्सुका प्रक्तन् मूल सचिव सञ्जीव छेत्री लगायत विभिन्न अहोदामा रहनु भएका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

show more

Share/Embed