KASARI KASARI AI BEST VERSIONS
TANKA BUDATHOKI STUDIO 9 TANKA BUDATHOKI STUDIO 9
324K subscribers
434 views
23

 Published On Sep 10, 2024

KASARI KASARI AI BEST VERSIONS
ENJOY ORIGINAL SONG
   • KASARI KASARI | TANKA BUDATHOKI | MEL...  


जुन झैँ राम्री तिमीलाई बोलाउ म के भनी
सरमै लाग्छ आँखा जुधाई बोल्नु कसरि

कसरि कसरि कसरि
कसरि कसरि कसरि

जुन झैँ राम्री तिमीलाई बोलाउ म के भनी
सरमै लाग्छ आँखा जुधाई बोल्नु कसरि
मायाको डोरी तिमीमै बाधियो बेसरी
मनले तान्यो मनलाई चुम्बक्ले जसरी

कती माया गर्छु तिमीलाई देखाउनु कसरि
कती माया गर्छु तिमीलाई देखाउनु कसरि
कसरि कसरि कसरि
कसरि कसरि कसरि

खानुमा सबलाई मन पर्ने चट्ट चटनी
अचेल के भो देख्छु मात्र तिम्रै सपनी

आहा खानुमा सबलाई मन पर्ने चट्ट चटनी
अचेल के भो देख्छु मात्र तिम्रै सपनी
जानुहै भन्छन पशुपती काठमाडौं पुगेसी
मान्दैन यो मन जान कतै तिम्लाई भेटेसी

कती माया गर्छु तिमीलाई देखाउनु कसरि
कती माया गर्छु तिमीलाई देखाउनु कसरि
कसरि कसरि कसरि
कसरि कसरि कसरि

रातैमा पर्दा आकाशैमा नौलाखे तारा
तिमीनै मेरो मनको राजा देउन साहारा

रातैमा पर्दा आकाशैमा नौलाखे तारा
तिमीनै मेरो मनको राजा देउन साहारा
पातलाई गासी बनाउने दुना टपरा
तिमीलाई रानी बनाएर बन्छु मा राजा

कती माया गर्छु तिमीलाई देखाउनु कसरि
कती माया गर्छु तिमीलाई देखाउनु कसरि
कसरि कसरि कसरि
कसरि कसरि कसरि

जुन झैँ राम्री तिमीलाई बोलाउ म के भनी
सरमै लाग्छ आँखा जुधाई बोल्नु कसरि
मायाको डोरी तिमीमै बाधियो बेसरी
मनले तान्यो मनलाई चुम्बक्ले जसरी

कती माया गर्छु तिमीलाई देखाउनु कसरि
कती माया गर्छु तिमीलाई देखाउनु कसरि
कसरि कसरि कसरि
कसरि कसरि कसरि

show more

Share/Embed