कमल-०६ दहि चोक नेरी मिनी घर सहित १ कठ्ठा जग्गा बिक्रीमा | Land on Sale at Kamal-06.
पूर्वेली Real Estate पूर्वेली Real Estate
1.68K subscribers
821 views
42

 Published On Sep 8, 2023

#PRE862

PROPERTY DESCRIPTION
1 KATTHA LAND ON SALE WITH MINI HOUSE IN KAMAL-06 NEAR DAHI CHOWK
1 kattha of land area
North faced
48 ft face size
30 ft pitch road linked
350 m east from dahi chowk, Gauradha highway
Price: Rs. 36 lakh
For More Information, Please Contact us:
023-580777 / 9842666298

जग्गाको विवरण:
कमल-०६ दहि चोक नेरी मिनी घर सहित १ कठ्ठा जग्गा बिक्रीमा

१ कठ्ठा जग्गा
उत्तर फर्किएको
४८ फिट मुख
३० फीट पिच बाटो
गौरादह राजमार्ग देखि ३५० मि पुर्व
मूल्य रु. ३६ लाख
*नोट :- यो जग्गा संग टंच भएको बाटो समयगढ हुदै क्याम्पा सम्म पुग्छ | घर बनाएर बस्नको लागि अतिनै उपयुक्त ठाउँ रहेको छ | यो ठाउमा सानो पसल गरेर बस्न पनि सकिन्छ |१ कठ्ठा जग्गा सहित मिनी घर रहेको छ | सुन्दर तथा शान्त वातावरणमा रहेको छ | यहाँ बाट व्यवसाय गर्नलाई पाडाजूँगी चोक हुदै दमक बजार सम्म जानलाइ सडक रहेको छ | हस्पिटल , बिद्यालय पनि नजिकै रहेको छ |

अन्य जानकारीको लागि सिधै सम्पर्क गर्नुहोस👇️
☎️ ०२३-५८०७७७
☎️ ९८४२६६६२९८

#RealEstate #landForSale #PropertyForSale #HomeSelling #RealEstateAgent #LandBuying #ForSale #RealEstateMarket #landSeller #RealEstateLife #PropertyListing #HomeListing #forsale #Estate #land #gharjagga #houseinnepal #landinnepal #damak #landindamak #landinjhapa #PRE #PREland #gharjagga #ghar #jagga #houseindamak #residentialproperty #purbelirealestate

show more

Share/Embed