छेवर कार्यक्रम
MS Ujheli MS Ujheli
544 subscribers
66 views
6

 Published On Feb 10, 2024

पहिलो पल्ट बालकको केश मुण्डन गर्ने कार्यलाई चूडाकर्म भनिन्छ । यसको अर्को नाम क्षौर पनि जो । क्षौर शब्द अपभ्रंश भएर छेवर भएको देखिन्छ । सर्व साधारणले यसलाई छेवर नै भनेको पाइन्छ ।
१/३/५/७ वर्षाको उमेरमा उत्तरायण, सोम, बुध, गुरु, शुक्रबार तथा अश्विनी, मृगसिरा, पुनर्वसु, तिष्य, हस्ता, चित्रा, स्वाती आदि शुभ नक्षत्र र शुभ मुहूर्तमा यो संस्कार गरिन्छ ।
हाम्रो परम्परा अनुसार मामाले कपाल काट्ने र दिदि-बहिनीले काँसको थालमा थाप्ने र नदिमा सेलाउने चलन रहँदै आएको छ। अहिले चाहिँ हजामको सुविधा भएका ठाउँमा हजामलाई कटाउँछन् । अर्को कुरा यो संस्कार हिजो आज ब्रतबन्धका दिन पनि गर्ने गरेको पाइन्छ ।

show more

Share/Embed