हेटौंडाको एक निजी अस्पतालका दुईजना चिकित्सकहरूमाथि कुटपिट भएको छ।DOCTOR'S ARE NOT GOD-STOP VIOLENCE
Dr.Birendra Mandal (Med.Channel🩺🏥) Dr.Birendra Mandal (Med.Channel🩺🏥)
955 subscribers
126 views
8

 Published On Sep 14, 2023

हेटौंडाको एक निजी अस्पतालका दुईजना चिकित्सकहरूमाथि कुटपिट भएको छ।

हेटौँडाको सन्चो अस्पतालमा कार्यरत डा.प्रसान्त बिडारी र डा.विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला केही समूहले आज बिहान साङ्घातिक आक्रमण गरेका हुन्।

नेपाल चिकित्सक सङ्घ मकवानपुरका सदस्य डा.हरि बहादुर खड्काले ड्युटीमा खटिरहेको बेला केही समूहले साङ्घातिक दुईजना चिकित्सकमाथि आक्रमण गरेको नागरिक न्युजलाई बताए। उनले दुई महिना अघिको घटनामा अचानक बिरामीका आफन्तले ड्युटीमा रहेका सन्चो अस्पतालका चिकित्सकमाथि कुटपिट गर्नुले चिकित्सकको ज्यानको जोखिम बढेको बताए।

#doctors #nepalidoctor #drbirendramandal#fypnepal #nepalivideo#stopviolenceagainstdoctors #trendinginnepal #fypシ゚viral #youtubevideo

show more

Share/Embed