पृथ्वी नारायण शाहको सैन्य अभियान - गोरखा राज्यको विस्तार अथवा नेपालको एकीकरण
Fact vs myth nepal Fact vs myth nepal
5.59K subscribers
3,663 views
160

 Published On Apr 12, 2019

राज्य एकीकरणको अर्थ सजातिय राज्यहरुको समेकनबाट एक देशको निर्माण हुनु हो जस्तै सउदी अरेबियाको एकीकरण अथवा थुप्रै विजातिय राज्यहरुको समेकनबाट एक संघीय देशको निर्माण हुनु हो जस्तै समाजवादी सोवियत संघको एकीकरण वा भारतको एकीकरण । पृथ्वी नारायण शाहको कथित नेपालको एकीकरण यी सबै मध्ये कुनै थिएन । यस भिडियोले तथ्यको खुलासा गरेको छ ।

show more

Share/Embed