सिन्दुर बिनाको दुलही - Audio Novel Book - Full Episode
Saigrace Official Saigrace Official
737K subscribers
1,777,934 views
54K

 Published On Nov 28, 2020

सिन्दुर बिनाको दुलही - Audio Novel Book - Full Episode

यो एक कथा मात्र होईन एक प्रतिनिधि घटना हो, एक नारी को संघर्षको चित्रण हो। यसका भोगाईहरु सत्यतामा आधारित भएता पनि यसमा प्रयोग गरिएका व्यक्ति र संस्थाहरुको नाम भने परिवर्तित छ, त्यसकारण SOS लगायत संस्थाको आफ्नै कार्यशैली रहेको छ, जुन यस कथामा भनिएको भन्दा फरक पनि रहेको हुन सक्छ। तसर्थ यदि कुनै संस्थाको कार्यशैली र कार्यप्रणाली कथामा दर्शाइए भन्दा फरक पाईएमा स्मरण योग्य कुरा संस्थाको कार्यशैली र प्रणाली नै आधिकारिक हो भनेर बुझ्न अनुरोध गरिन्छ।

Script: Shyam Timalsina
Voice: Saigrace

#saigrace #motivational #nepali #story #audio #novel #motivationalstory #storytelling #nepalistory ♾
Nepali Narration

© Copyright Saigrace Production
  / saigraceofficial  
  / saigraceofficial  

Background Score: Govin Poon
   / @govinpoonofficial5318  

Background Score: Swikriti Singh

show more

Share/Embed