Asmita Ranpal/अस्मिता रनपालको जिबन मा आयो खुशी मेची महाकाली बुहारी संयुक्त आवाज ले गर्यो सम्मान
Yamu Sharma Creation Yamu Sharma Creation
11.5K subscribers
9,017 views
477

 Published On Mar 25, 2021

Asmita Ranpal/ Yamu Sharma Subba /
Thank you Shining Nepal TV
राष्ट्रिय खेलाडी अस्मिता रनपालको संघर्ष माय जिबन। अहिले उनको जिबन मा खुशी को माहोल बनेको छ। उनलाई मेची महाकाली बुहारी संयुक्त आवाजले रु ५० हजार सहित सम्मान गरेको छ भने आगामी दिनमा उनलाई यस संस्थाले खेल को सधभावाना दुत बनायर बिभिन्न संघर्ष शिल खेलाडी हरु समक्ष पुर्याई प्रेरणा को श्रोत बनाउने योजना गरेको छ। उनको वालिंग स्थित नृत्य सेन्टर लाई ब्यबस्थित गर्ने निधो गरेको छ। उनको प्रतिभा लाई उजगार गरि बढी से बढी कुना पाखा पखेरामा रहेका प्रतिभा हरु अगाढी आउन भन्ने उधेश्य हो। अस्मिता लाई महनायक राजेश हमाल ज्यु ले भेट्दै हुनुहुन्छ भने उनि अभिनित डाँडा पारी गित सार्बजनिक हुदै छ।
#yamusharmasubba #asmitaranpal

show more

Share/Embed