रित्तिदै गरेको नेपाल । चर्चित फिल्म "मलामी"| Very famous short movie || Malamee || Subarna Thapa ||
Drishya Katha Drishya Katha
6.95K subscribers
427,544 views
5.8K

 Published On Premiered May 2, 2020

मलामी लघु–चलचित्र पोखराबाट उत्तरमा पर्ने भुर्जुङ खोलाको सेरोफेरोमा छायांकन गरिएको हो । यो चलचित्र सरुभक्तको मलामी नाटकमा आधारित छ । यसका लेखक तथा निर्देशक सुवर्ण थापा हुन् । सन् २००८ देखि प्रदर्शनमा आएको मलामी फ्रान्सको राष्ट्रिय टेलिभिजन फ्रँस्–३(France-3)बाट प्रसारण भएको थियो । मलामीले विभिन्न अन्र्तराष्ट्रिय चलचित्र मनोनयनमा पर्नुका साथै पुरूस्कृत समेत भएको थियो । यसले निर्माणकालागि फ्रान्सेली सरकारबाट अनुदान प्राप्त गरेको थियो ।
#awardwining #shortmovie #Malamee

सुवर्ण थापाद्वारा निर्देशित The Secrets of Radha यही भाद्र १० गते देखि तपाइको चलचित्र हलहरुमा आँउदैछ है । मलामी फिल्म झै यो फिल्मलाई पनि माया गरीदिनुहोला ।    • RADHA "राधा " Nepali Movie Trailer ||...  

☞ Connect with Drishya Katha: Official Website:
Official Facebook page :   / drishyastory  
Official Twitter:   / drishyakatha  
Official Instagram:   / drishyakatha  
Official YouTube :    / drishyakatha  
Official blog : https://farwesternchhori.blogspot.com/

Subscribe now :    / drishyakatha  

☞ ©2020 DRISHYA KATHA, All Rights Reserved Note: Any materials, information and video contents broadcasted or uploaded on this channel is a copyright material of Drishya Katha. It is requested to everyone not to publish any materials, edited or full, published by Drishya Katha on your channel or any social media without the permission from Drishya Katha team. Legal action will be taken if any piracy or copyright violation is found or being done. (Embedding to a website is allowed.)

show more

Share/Embed