व्यवसायिक माछा पालनका लागि उपयुक्त जातहरू । Machha Palan ।। Fish Farming in Nepal
AgroDev Nepal AgroDev Nepal
40.2K subscribers
21,303 views
0

 Published On Jul 21, 2021

व्यवसायिक माछा पालनका लागि उपयुक्त जातहरू । Machha Palan ।। Fish Farming in Nepal


माछापालन व्यवसायको उद्देश्य कम लागतमा धेरै उत्पादन गरी बढी कमाउनु हो । यसका लागि माछापालन क्षेत्रमा उपलब्ध स्रोतको बढीभन्दा बढी सदुपयोग गर्नुपर्दछ । हाल सघन मत्स्यपालन अन्तर्गत विभिन्न प्रविधिहरू विकास भैसकेका छन् भने उत्पादन बढाउने प्रविधिहरूको विकासका लागि अनुसन्धान पनि भइरहेको छन् । सामान्यतया माछाकाे भुरा अवस्थामा आहारा खाने बानी एकै किसिमको हुन्छ तर हुर्कदै जाँदा तिनीहरूको जातीय विशेषता अनुसार पोखरीमा आहार खाने तह फरक पर्दै जान्छ। कुनै माछा पोखरी माथिल्लो सतहमा कुनैले पोखरीको बीच भागमा त कुनै जातिले पोखरीको पिंधमा रहेर आहारा खाने गर्दछन् । त्यसैगरी कुनै माछाले वनस्पतिजन्य आहारा त कुनै जातले प्राणीजन्य आहारा र कुनैले दुवै आहारा खाने गर्दछन् । यसरी पानीको विभिन्न सतहमा बस्ने र बिभिन्न आहार खाने माछालाई मिलाएर stocking गरी पालन गरेमा प्रति इकाई जलासय क्षेत्रको बढी उपयोग हुनुको साथै सबै प्रकारका प्राकृतिक आहाराको सदुपयोग पनि हुन्छ । मिश्रित माछापालन गर्दा माछाको घनत्व निर्धारण गर्नु भन्दा पहिला पोखरीको विभिन्न सतहमा विकशित हुने माछाका आहाराहरु र ती आहारा खाने प्रवृत्ति भएका माछाको बारेमा राम्ररी जानुपर्दछ । यस भिडियोमा मिश्रित माछापालन गर्न उपयुक्त विभिन्न माछाका जातहरु तथा तिनको जातीय विशेषताको बारेमा वर्णन गरिएको छ ।


‌Click here to SUBSCRIBE Agrodev Nepal for more videos:    / @agrodevnepal  

‌Contact on:
Facebook page :   / agrodev-nepal-105501301365632  



बंगुरपालन समन्धि भिडियोहरू :
   • Pig Farming Videos  


कुखुरापालन समन्धि भिडियोहरू :
   • All Videos of Poultry Farming  




‌#माछापालन #Fish_Farming #AgroDevNepal




Disclaimer :
Video is for educational purpose only.Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use.

About : Agrodev Nepal is a youtube channel here you can find agriculture, livestock and poultry related tips in Nepali language.

show more

Share/Embed