कि महिले भन्याको मान्देउ कि डोरो बानिदेउ काथी अल्को काथी निच्चो पानी भै छानिदेउ। रमाइलो देउडा खेल एक पटक हेर्नू होला ल।