Ep 577 Swami Anoopam Pokharel स्वामी अनुपमको लोभ लाग्दो जीवन | खोज, यात्रा र प्राप्तिको कथा
Swadharma TV ∞ Suvas Agam Swadharma TV ∞ Suvas Agam
90.1K subscribers
10,240 views
467

 Published On Aug 29, 2024

स्वामी अनुपम पोखरेल जी ले संसार भरिका शास्त्र अध्यन गर्नु भएको छ । धेरै यात्रा, अनेक संतको समागम र अध्यनको रस वहाँको जीवनमा लबालब भरिएको छ । जे बोल्नुहुन्छ तेस्तै जीवन छ । यो अन्तर्वार्ता वहाँको अनुभवहरुको सुन्दर प्रस्तुति हो । एक पल्ट हेर्दा नै जीवन परिवर्तन गर्ने सोच र आट आउँछ ।
कृपया यो अन्तर्वार्ता हेरेर प्रिय जनहरु माझ साझा पनि गर्न सक्नुहुनेछ ।
श्री राधे

show more

Share/Embed