सिमरा खानेपानी मा २९ लाख रुपैया अपचलन | पदाधिकारी भन्छ अपचलन होईन | भ्रस्टाचार को गन्ध |
Nepali Aawaaj Nepali Aawaaj
219 subscribers
95 views
2

 Published On Oct 10, 2024

सिमरा खानेपानी मा २९ लाख रुपैया अपचलन | पदाधिकारी भन्छ अपचलन होईन | भ्रस्टाचार को गन्ध |

नमस्ते साथिहरु , सिमरा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिमा सिमराका ५२ सय घरधुरी छन । यहाँ खानेपानी पिउने गरिब देखि धनी सम्मले पानी पिए बापतको महसुल तिर्ने गरेका छन । गरिब जनता ले पानी पिए बापत तिरेको महसुलको २९ लाख ४२ हजार २ सय ११ रुपैयाँ अपचलन भएको छ । अपचलन को खबर सार्वजनिक हुनेबित्तिकै उपभोक्ता समितिका पदाधिकारीहरुले अपचलन भएको रकम आइसकेको ले सो रकम अपचलन नभएको भनिरहेका छन । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको कार्यलय मा २३ जना कर्मचारी छन , कार्यलय प्रमुख छ , लेखा परिक्षक छ , कोषाध्यक्ष छ , अध्यक्ष छ यस्तो अवस्थामा २९ लाख भन्दा बढी रकम एउटा सामान्य कर्मचारी ले कसरी हिनामिना अनि अपचलन गर्न सक्छ त भन्ने प्रश्न उब्जिएको छ । आजको यश श्रृङखला मा हामी यसै बिषयमा जान्ने छौ ।




सिमरा खानेपानी मा २९ लाख रुपैया अपचलन

सिमरा खानेपानी मा २९ लाख भ्रस्टाचार

सिमरा खानेपानी मा पदाधिकारी को मनमानी

सिमरा खानेपानी तथा उपभोक्ता समिती

सिमरा खानेपानी काण्ड



Facebook :https://www.facebook.com/kapildev.yad...

Instagram :https://www.instagram.com/devyadav4u/...

Youtube :   / @nepaliaawaaj  


#nepaliaawaaj #jeetpursimara #simara
#simarabara #watersupplysystem
#सिमराखानेपानी
#सिमरा_खानेपानी
#सिमराखानेपानीउपभोक्ता

show more

Share/Embed