Cheap land for sale in Nepal | नेपालमा सस्तो जग्गा बिक्रिमा | 9861771778
Real Estate & Share Market of Nepal Real Estate & Share Market of Nepal
8.55K subscribers
3,027 views
59

 Published On Aug 22, 2022

नेपालको कंचनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर १ मा हाईटमा २ बिगाह जग्गा बिक्रिमा । हाइवेसङ्ग जोडिएको बेलौरी बजार र आई.बि.आर.डि बजारको बिचमा बेलौरी बजारबाट ५ किलोमीटरको दुरिमा , आई.बि.आर.डि बजारबाट ३ किलोमीटरको दुरिमा । मूल्य प्रति रोपनी रु. ४५ लाख लाख मात्र ।
कंचनपुर जिल्लाको दक्षिण-पुर्वी भेगमा अवस्थित पुनर्वास नगरपालिका साबिकका परासन,त्रिभुवनवस्ती र कालिका गरी तीन वटा गा.वि.स गाभिएर बनेको छ । नेपाल सरकारको २०७१।०१।२५ को निर्णयबाट यो नगरपालिकाको गठन भएकोमा,२०७३।११।२२को निर्णयबाट वाइसी विचवा गा.वि.स.का वडा नं.५,६,७,८ र ९ यसै नगरपालिकामा गाभिएको हो|जिल्ला सदरमुकामदेखि २२ कोष टाढा सुदुर दक्षिणमा रहेको नगरपालिकाले आफ्नो ऐतिहासिक भौगोलिक,राजनैतिक,सामाजिक र धार्मिक महत्व बोकेको छ । वि.सं.२०२८ सालमा तत्कालिन नेपाल पुनर्वास कम्पनिद्वारा व्यवस्थित रुपले बसोबास गराएको हुँदा सोहि समयदेखि नै यस क्षेत्रलाई पुनर्वास क्षेत्र भनिएको हो ।
सम्पर्क नम्बर : 9840747335, 9808941849, 9861771778

Location of the land : Dropped pin
https://maps.google.com/?q=28.675997,...

Please subscribe our channel :    / @realestatenepal2  

Please clik here to view more photos of the land : https://m.facebook.com/story.php?stor...

Please like our Facebook page :   / real-estate-nepal-567298063794925  

यहाँहरुको पनि नेपालको कुनै पनि ठाउँमा कुनै घर, जग्गा, फ्लाट, पसल, अफिस आदि बिक्रि गर्नुपर्ने वा भाडामा लगाउनु पर्ने छ भने कृपया हामिलाई सम्झनुहोला ।

त्यसै गरि कुनै पनि किसिमको युट्युब, फेसबुक लगायतको सामाजिक सन्जालहरु र अनलाईनमा बिज्ञापन गराउन चाहनुहुन्छ भने पनि सम्झनुहोला ।

हाम्रो सम्पर्क नम्बर : 9840747335, 9808941849, 9851330196
#kanchanpur #belauri #punarbas
#कंचनपुर #पुनर्वास #बेलौरि
#kathmandu #cheap #land_for_sale #realestate #realstatenepal #realstateagent #realstateagency #realstate #realestatenepal #realestateagent #realestateagency #realestatebroker #properties #realestateinnepal

show more

Share/Embed