लोकसेवा तयारीबारे टिप्स । अधिकृतमा दुईठाउँमा नाम निकालेका उपसचिवसँग अन्तर्वार्ता । Loksewa Tips .
Career Nepal (CN) Career Nepal (CN)
9.62K subscribers
9,618 views
314

 Published On Premiered Jun 21, 2022

हाल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालययमा उपसचिव पदमा कार्यरत भूपेन्द्र सापकोटाले अधिकृत तहमा एकै पटक दुई ठाउँमा नाम निकाल्नुभएको थियो ।उहाँ पछि उपसचिव पदमा पनि लोकसेवाको परीक्षामा सफल हुनुभयो । उहाँले विभिन्न मन्त्रालयमा काम गर्नुका साथै रुकुम पुर्व जिल्लाको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि निर्वाह गरिसक्नु भएको छ ।
लोकसेवा तयारी गर्दा मुख्य रुपमा के के कुराम ध्यान दिनुपर्छ र कसरी तयारी गर्नुपर्छ भन्ने विषयमा उहाँले दिएका सुझावहरु हेरौं ।
#लोकसेवाटिप्स #Loksewa #sarkarijob

नेपालमा करियर सम्बन्धी आधिकारिक, विश्वसनीय, तथ्यपरक र अनुसन्धानमुलक भिडियोका लागि यो लिन्क थिची च्यानल Subscribe गर्नुहोला।
https://www.youtube.com/c/CareerNepal...
For more videos on Career and Job Opportunities in Nepal, please subscribe to the channel, Career Nepal.

show more

Share/Embed