Nasocheko Khushiharu | नसाेचेकाे खुशीहरु |Rachana Rimal Shani Biswokarma BB Anuragee Richa Bhattrai
BB Anuragee BB Anuragee
476K subscribers
237,203 views
5.4K

 Published On Apr 5, 2022

#BBAnuragee
#RachanaRimal
#ShaniBishwokarma

नेपाली गीतसंगीत प्रेमी सम्पूर्ण दर्शकस्रोताबृन्द
म बिबि अनुरागीको नमस्कार !
निरन्तर र विविध प्रकारका गीत संगीतहरु पस्कने क्रममा आज यहाँहरुले नै अत्याधिक रुचाउनु भएको लोकप्रिय गायक गायिका रचना रिमाल र शनि विश्वकर्माको स्वर अनि,गीत लेखनमा पहिलो पाईला राखेकी बालगीतकार ऋचा भट्टराईको गीती सृजनमा संगीत सृजना गरी प्रस्तुत गरेको छु ।यहाहरुलाई कस्तो लाग्छ कृपया प्रतिकृयाको अपेक्षा गर्दछु



विभिन्न गीत संगीतका लागी मेरो युटुब BB Anuragee च्यानललाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
Please Subscribe Our Channel: https://www.youtube.com/channel/UC2_q...


गीत
नसाेचेकाे खुसीहरु

स्वर
शनि विश्‍वकर्मा
रचना रिमाल

शब्द
ऋचा भट्टराई

संगीत/एरेन्ज
बि.बि. अनुरागी

रेकर्डिष्ट
कमल थापा
डिबी लाेहनी

मिक्सिङ/मास्टरिङ
शुकुराम रसाईली

स्टुडियो
प्रिज्म डिजिटल

कलर
गाेविन्द अनेक

छायांकन/सम्पादन
अर्जुन लाेहार

कलाकाररु
शुकुराम विश्‍वकर्मा
सुवास विश्‍वकर्मा
किरण विश्‍वकर्मा
निशान्त विश्‍वकर्मा
डिबी लाेहनी

व्यवस्थापन
सुनिता रसाईली

Flow me on Facebook
  / bbanuragee1  


All rights of this video is with BB Anuragee.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।


© BB Anuragee, 2020
Mo. 9851074445

show more

Share/Embed