स्कुलको साथीहरु | School Friends | Farewell Party Vlog ✌✌
Monika Waiba Monika Waiba
335 subscribers
137 views
26

 Published On Apr 29, 2022

हरेक साथीहरु राम्रा हुन्छन् त्यहीं माथी झन् स्कुलको साथीहरु भने पछि त विशेष हुने नै भयो । त्यहीं विशेष साथीहरु मध्येको एक हाम्रो प्रिय साथी बिक्रम बलामी आफ्नो आगामी अध्ययन पुरा गर्न र सुनौलो भविष्यलाई अंगाल्न जापान जाने सुनिश्चित भए पछि गरिएको रमाइलो । सबै साथीहरुको सम्झना अनि धेरै धेरै माया । धेरै उन्नति गर्नु, प्रगति गर्नु । हामी माया गरिरहने छौं ।
Friends: Doma Yanzi Sherpa, Manita Puri, Sangmo Lama, Bikram Balami, Sunil Karki, DevRaj Khatri, Suraj Danuwar, Sagar Lama and many more ..
#Schoolfriends #Vlog #MonikaWaiba

show more

Share/Embed