सालीज्यू - नयाँ सालैजो गी || Saljijyu - New Salaijo Song ||
Khadga Garbuja Khadga Garbuja
14.9K subscribers
1,886 views
64

 Published On Dec 27, 2023

गीत - सालीज्यू - नयाँ सालैजो गी || Saljijyu - New Salaijo Song || #khadgagarbuja Ft. Devi Gharti
स्वर - खड्ग गर्बुजा / देवी घर्ती - Vocal - Khadga Garbuja and Devi Gharti
संगीत - नवीन रोका - Music - Nabin Roka
रचना - नवीन रोका - Lyrics - Nabin Roka
रेकर्डिस्ट - प्रकाश खरेल - Recordist - Prakash Kharel
स्टुडियो - म्यूजिक नेपाल - Studio - Music Nepal


केटा - हा गाउँ घरमा बस्ने मनको रहर दुश्मनले कहिल्यै सालीज्यू बस्न नै दिएन !

केटी - हा बस्न नै दिएन

केटा - हा दुखी गरिवको अधिकार ल्याउन सबै नै जनता सालीज्यू नलडी भएन !!

केटी - हा नलडी भएन

केटा - हा सुन न सुन सालीज्यू

केटा/केटी - नलडी भएन

केटा/केटी - हाम्रो भेट वर्गीय भेलैमा ! गाउँदै नाचौं छमछमी तालैमा !!


केटा - हा मुक्तिको निम्ति वलीदान दिने सहिदको सपना सालीज्यू साकार पार्नु छ !

केटी - हा साकार पार्नु छ

केटा - हा अन्याय अत्याचार सहेर हामी बस्नु हुँदैन सालीज्यू बिद्रोह गर्नु छ !!

केटी - हा बिद्रोह गर्नु छ

केटा - हा सुन न सुन सालीज्यू

केटा/केटी - बिद्रोह गर्नु छ

केटा/केटी - हारे यो ज्यान जिते त संसार ! आउँछ सुदीन सामन्त मासेर !!


नमस्कार ! म खड्ग गर्बुजा, नेपाली लोक संगीत को सेवक ।
लोक सङीत पृथ्वीमा मानव जातीको उत्पत्ति सङ्ग सङ्गै सुरु भएको हुनुपर्छ । त्यसैले त लोक सङ्गीत हरेक देश, समाज, समुदाय र भुगोल अनुसार फरक फरक पाईन्छ । यहि कारण नेपाली लोक सङ्गीत पनि नेपाली भूमिमा मानव जातीको शुरुवात सङ्गसङ्गै विकास भएको हुनुपर्छ । त्यसैले हाम्रो भौगोलिक हिसावले सानो मुलुकमा पनि जाती, समुदाय र भुगोलको आधारमा सैयौँ प्रकारका गीतसङ्गीत पाईन्छन ।
नेपाली लोक सङ्गीत नेपालीका लागि मनोरन्जनको साधनमात्रै नभै राष्ट्रको पहिचान र सम्पदा पनि हो । त्यसैले हाम्रो लोकसङ्गीत लाई सभ्य, अनुसासित, शालीन र मर्यादित बनाउन जरुरी छ ।
आजसम्म मलाई नेपाली सङ्गीतसङ्गै जोडिदीनुहुने मेरा असंख्य दर्शकश्रोता प्रति हार्दिक आभार प्रकट गर्छु । आजसम्म बचाउनु भएको छ । आगामी दिनमा पनि मलाई मायाँ र हौसला प्रदान गरेर बाँच्ने र नेपाली गीतसङ्गीत को सेवा गर्ने उर्जा प्रदान गर्नुहुनेछ भन्नेमा म बिश्वस्त छु ।
मेरो youtube channel लाई like, subscribe, share, comment गरीदिनुहुन पनि हार्दिक अपिल गर्दछु ।

Social Links:-

Facebook
  / khadga.garbuja.5  
  / khadga.garbuja.7  
  / khadga.garbuja.35  
  / khadga.garbuja.90  
https://www.facebook.com/profile.php?...
:-https://www.facebook.com/profile.php?...

Facebook page
:-  / khadga.garbuja  
Instagram
:-  / khadga_garb.  .
Twitter
:-  / khadgagarbuja  
Google acc
:-https://plus.google.com/1122493141799...
You tube
:-https://www.youtube.com/channel/UC7nf...

Contact Me:- 9851093237

Join this channel to get access to perks:

Join this channel to get access to perks:
   / @khadgagarbuja  
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेर कानुन बमोजिम दण्डित गर्न मलाई वाध्य नपार्नुहोला । साथै तपाईहरु प्रति रहेको मेरो उच्च सम्मानबाट तल झर्ने काम पनि नगर्नुहुन अनुरोध छ ।
धन्यवाद ।

Embedding to a website is allowed

show more

Share/Embed