साझा सवाल अंक २५८ : बदलिँदो समाज बदलिँदो चालचलन । काठमाडौं ।
Sajha Sawal Sajha Sawal
317K subscribers
58,103 views
759

 Published On Oct 21, 2012

बदलिदो सामाज सँगै चाडपर्व मनाउने शैलीमा पनि परिवर्तन हुदैछ। तराईमा मात्र मनाइने छठ पर्वमा अचेल पहाडवासी पनि सामेल हुन थालेका छन् भने ल्होछार र माघी जस्ता चाड मनाउन अरु समुदायका मानिसहरु पनि रमाउन थालेका छन। घरैमा मनाउने पर्वहरु अचेल तारे होटल र पार्टी प्यालेस सम्म पुगेको छ। हाम्रा पर्व मनाउने तरिका कसरी परिमार्जित हुँदैछन् ? साझा सवालको बहस ।

show more

Share/Embed