बाख्रापालनकाे लागी बहुउपयाेगी घाँस - काेइरालाे | Bakhrapalan ka lagi bahu upayogi ghas koiralo
NAFSCOL Krishiban NAFSCOL Krishiban
18.1K subscribers
3,370 views
111

 Published On Jun 7, 2020

➡️ Ghas kheti, bakhrapalan tatha pasu palan ko lagi काेइरालाे(𝑩𝒂𝒖𝒉𝒊𝒏𝒊𝒂 𝒗𝒂𝒓𝒊𝒆𝒈𝒂𝒕𝒆) बारे बुझ्नुहाेस र घाँसखेती गर्नुहाेस।याे सानोदेखि मझौलासम्म हुने खालको रुख हो यसका बोक्रा खैरो रङ्गको हुन्छ र बोक्रा–ठाडो गरी चर्केको हुन्छ । यसका पातहरु प्राकृतिक तरिकाबाट झर्दछन् र पातहरुमा हत्केलाको आकारका नसाहरु रहेका हुन्छन् । पातहरु दुईवटा स्पष्ट लुर्कनसहितको बनोटको रुपमा रहन्छन् । फलहरु फागुन–चैतताका पातबिहीन हाँङ्गाहरुमा फुल्छन् । फुल ठूलो र फिका प्याजी रङ्गको हुन्छ । यसको फल कोसाको रुपमा रहन्छ र जेठदेखि असारसम्ममा यसको कटाइ गरिन्छ । बीउ ठूलो, चेप्टो र गोलो आकारको हुन्छ ।काेइरालाे १९०० मि सम्म लगाउन सकिन्छ।
==========================
थप जानकारीकाे लागी :   / nafscol  
Content ©️ NAFSCOL Krishiban Pvt Ltd (पुस्तक कृषिवन,लेखक: राम प्रसाद गाैतम) Pic:Various Sources
============================
✅काेइरालाे(𝑩𝒂𝒖𝒉𝒊𝒏𝒊𝒂 𝒗𝒂𝒓𝒊𝒆𝒈𝒂𝒕𝒆) लगाएतका घाँसका बिउ/विरुवाकाे लागी हामी लाइ सम्पर्क गर्नुहाेला 9851159630,9801237730 काेटेश्वर, काठमाडाैं।(Ncell)।
============================
✅हामी सँग डालेघाँस,भुइघाँस, वन,जडिबुटी,काठ,अर्नामेन्टल, बायाे इन्जिनियरिङ,हरियाे मल, धार्मिक प्रजाति आदि को गुणस्तिरय बिउ तथा बिरुवा हरु पनि उपल्बध छ !
============================
सबै खाले घाँसको बिउको लागि : 9851159630 (NAFSCOL कृषि बन)

✅Contact us:
Agroforestry Service Nepal, NAFSCOL Krishiban Pvt Ltd.
🏢Balkumari,Koteshower, Kathmandu
📲9851159630,9801237730,9801237732
✉️Email:[email protected]
🌏Website: www.nafscol.com
(Agroforestry service Nepal - for complete Agroforestry Solution)
#ghas_kheti #bakhrapalan #ghas #agroforestry #बाख्रापालन #घाँसकाे_बिउ #agriculture_in_Nepal #agroforestryinNepal #fodderandforages #बाख्रापालन #goatfarming #agriculture #forestryseedinNepal #forestryserviceinNepal #HerbalSeedsinNepal #Agroforestryservice #काेइरालाे #Bauhiniavariegate

show more

Share/Embed