धर्म विवादः मरेपछि मुक्तिको ग्यारेन्टीदेखि क्रिश्चियनलाई जेल हाल्ने सम्मका धम्की
Sagarmatha TV Sagarmatha TV
624K subscribers
323,947 views
4.5K

 Published On Dec 25, 2019

क्रिश्चियन धर्मावलम्बीहरु धुमधामका साथ क्रिसमस मनाइरहँदा समेत प्रभावमा पार्न खोजिएको आरोप यही बेला लागिरहेको छ । के क्रिश्चियनहरु साच्चै प्रलोभनमा पारेर धर्मान्तरणमै लागिरहेका छन त । के अल्पसंख्यक समुदायले मनाउने पर्ब पनि विवादमै पारिनुपर्ने हो ?
Please Subscribe our YouTube channel:    / sagarmathatvnepal  
For latest News please visit : http://sagarmatha.tv/
Like us on Facebook:   / stvnepal  

show more

Share/Embed