जनयुद्ध र दरवार हत्याकाण्ड| बार्ता संयोजक- पत्र र टेलिफोन सुन्नुस। प्रचण्ड-शेर बहादुर,सेनापति कटुवाल
कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV) कालो किताब रिसर्च टिभि (Kalo Kitab Research TV)
72.2K subscribers
25,922 views
343

 Published On Sep 1, 2024

Narayanhiti palace king Birendra and his family after than king gyanendra and his history || Guest - Arjun B Thapa

इतिहासका उनै व्यक्ति अर्जुन बहादुर थापाको पहिलो अन्तर्वार्ता। भाग १ | Part - 1 |
Part - one

जीवनका भोगाइ समेटिएको अन्तरंग कुराकानी | यस अगाडि कहिल्यै नाबोलाका बिषयमा पहिलो पटक अन्तर्वार्तामा भित्रि कुरा गर्नु भयो।

दरवार हत्या काण्डको नया तथ्य र इतिहासमा आफुले देखेका र भोगेका दिनहरुको स्मरण गर्दै

इतिहासमा कहिँ उल्लेख नभएका घटनाको बयान गर्दै इतिहासका जीवित पात्रको स्मृतिका पानाहरु, वाहाको ...

शाह बंशिय परम्परा अनुसार राजाको जेठो छोरो युबराज र राजाको मृत्यु पछि राजा हुने प्रचलनलाई रोक्दै राजा महेन्द्रले आफ्ना जेठा छोरा रबिन्द्रलाई युबराज र राजा बनाउने त् परको कुरा भयो छोराको पहिचान समेत दिएनन र रबिन्द्रकी आमालाई रानी बनाउने त् परको कुरा श्रीमतीको पहिचान समेत दिएनन। त्यो दिन के भएको थियो ? कारण के थिए ? राजा महेन्द्र र राजा बिरेन्द्र संग समिपमा रहेर काम गरेका उनी जीवित इतिहास , अर्थात लेखेक , तत्कालिन प्रसासक, इतिहासबिद्ध तथा अध्यता, अनुसन्धानकर्ता सुर्य बहादुर सेन संगको बिशेष कुराकानी - बिक्रम सम्बत २००७ साल देखि आज सम्मका घटना र बिबरणहरुको सविस्तार बयान

Pashupati Shamsher Rana
Asha Rana Rani

King Birendra Nepal
King Dipendra Prince of Nepal
Queen Aishwarya, Nepal
Arjun Nar singh KC (Nepali Congress)
Gagan Kumar Thapa ( Nepali Congress)
hari Dhakal (Rastriya swatantra party)
Sabhamukh Devraj Ghimire ( Nekapa Emale)
Puspa Kamal Dahal Prachanda ( Nekapa Maobadi)
Rajendra Lingden ( raprapa-rajabadi)
raghuji panta (nekapa Emale)
Ashok Kumar Chaudhary ( Raswapa- Rastriya swatantra party)
Arzu Rana ( Foreign Affair Minister- Nepali Congress)
Sher Bahadur Deuwa ( Nepali Congress)
Kulman ghising ( Nepal bidhut pradhikaran)


केपी ओलीले प्रधानमन्त्री हुने बित्तिकै संसदमा बोल्दै व्यापारीहरुले तिर्नुपर्ने बिल बक्यौता नतिर्दा हुने भनेर दिएको बक्तब्यको पुरानो क्लिप समेत सन्दभ सामाग्रीका रुपमा समाबिस्ट गरिएको छ।

कालो किताब रिसर्च ब्युरो | kalo Kitab Research Bureau || Nepal's No. 1 News Media |

Kalo Kitab || कालो किताव (खोजतलास टिभी) kalo kitab Dot Com
नेपाल सरकार सुचना तथा संचार मन्त्रालय , सुचना बिभाग र प्रेस काउन्सिलमा दर्ता रहेको कालोको किताबको आधिकारिक युट्युब च्यानलमा तपाइहरु सबैलाई हार्दिक स्वागत छ। हाम्रा ऐतिहासिक र बिशेष अनि खोजमुलक रिपोर्ट हेर्न सधै हामि संगै रहनु होला। सब्स्क्राई गर्न नबिर्सनु होला

The dark File
the Dark diary
the black book
The Dark Dairy
www.kalokitab.com
समन्याय, समानता, सुशासन र स्वाधिनताको सजिब बिगुल। राज्य र राजनीतिज्ञलाइ खबरदारी मात्र हैन समझदारिपुर्ण सहकार्यको प्रयास। कालो किताब। नेपालमा जनताको पहिलो मिडिया जो सधै अग्रगमन र अधिकारको पक्षमा शान्ति र स्थायित्व संगै रास्ट्रहितलाइ केन्द्रमा राखेर बिस्व मानब जातिको आस्थाको केन्द्र बन्ने छ कालो किताब। रास्ट्रिय तथा अन्तरास्ट्रिय महत्व र सरोकारका काला कर्तुतहरुको पर्दाफास एक महा अभियान। समाचार र साहित्य, नागरिक अधिकार, पहिचान र संस्कृति, उपन्यास, लेख रचना र रहस्य। तपाइको अनि हामि सबैको साझा चौतारी हो कालो किताब।

पत्रकार, लेखक, बिज्ञ र अनुसंधानकर्मिहरुको पुस्तक , उपन्यास , कथा , अध्ययन प्रतिबेदन , समाचार र स्थलगत रिपोर्टको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर बस्तुगत, तथ्यपरक र तर्कसंगत छन्

कृषकका कुरा , जनताका कुरा , नेताका कुरा , देख्नेका कुरा , सुन्नेका कुरा , स्वयं भोग्नेका कुरा नेपाल र नेपालीका कुरा -

#the_dark_file #dark_file #kalo_kitab #audio_leak
#कालो_किताब #kaloKitab #kaloDiary #TheBlackBook #ResearchTV #UntoldHistoryNepal #Kalo_Kitab


कालो किताब रिसर्च टिभि | मनोरंजन र ज्ञानको संग्रह | हाम्रा भिडियोहरु फरक छन् तर अत्यन्तै बिशिस्ठ पनि छन् | केहि भिडियोहरु कन्टेन्ट निर्माताबाट कपिराईट अधिकार | यस च्यानलमा उपलोड़ गरिएको हो। कुनै जिज्ञासा भए कमेण्ट गर्नुहोला।

Untold History, Research and Study Report, Investigation and Ground Visit Reality, we provide fact, free and fair. Like, Share & Subscribe, "Kalo Kitab"

I Love Nepal, Welcome to Kathmandu, Let's Start Today's Video

#कालो_किताब_रिसर्च_ब्युरो #kaloKitabResearchTV #UntoldFactNepal #Kalokitab #KaloAkshar

show more

Share/Embed