आलु खेती गर्न का लागी यो भिडियो हेरेपछि अरु कुनै पनि भिडियो हेर्नु पर्दैन, शुरु देखि अन्तिम सम्म 🥔👍
Agro Chiran Agro Chiran
97.7K subscribers
10,018 views
221

 Published On Nov 30, 2021

आलु लगाउँदा हामीले कसरी लगाउनुपर्छ भनेर धेरै भन्दा धेरै जानकारी लिनु आवश्यक हुन्छ । आलु लगाउँदा विभिन्न तरिकाहरू मिलाउन सकिएन भने आलु थोरै फल्छ । आलु खेती गर्दा कति मलको आवश्यक पर्छ कसरी जोत्ने कसरी खेतबारी लाइ तयार गर्ने यस्ता कुराहरु जान्न आवश्यक छ । र आलु लगाउने तरिका के हो कसरी लगाउनुपर्छ कसरी लगाउँदा सही हो यो कुराहरु जान्न आवश्यक छ । आलु तरकारीको राजा पनि हो । आलू का जातहरु विभिन्न हुन्छन् र यसलाई लगाउने तरिकाहरु पनि फरक-फरक हुन्छन् । आलु खेतीमा कहिले सिँचाइ गर्ने कसरी गर्ने र कसरी यसमा चाहिँ भिटामिन औषधिहरु हाल्ने यस्ता कुराहरु जान्न आवश्यक हुन्छ । तसर्थ दर्शक साथीहरु हजुरले यो आलु सम्बन्धीको भिडियो हेरेर धेरैभन्दा धेरै जानकारीहरु लिएर आलुखेती गर्नुहोस् ।
#आलु_खेती_गर्ने_सम्पुर्ण_बिधि
#Potato_Farming_in_Nepal
#AaluKheti

show more

Share/Embed