पेटमा हुने संक्रमण बारे डा शुनिल शर्मा सिनियर कन्सल्टेन्ट जीआई सर्जन Dr Sunil K Sharma Consultant GI
Medical Patra Medical Patra
7.49K subscribers
8,535 views
251

 Published On Aug 21, 2021

आज हामीले मानिसको पेटमा कस्ता-कस्ता संक्रमण हुन्छन्? यी संक्रमणबाट कसरी बच्न सकिन्छ? गट इम्युनिटीले शरीरमा कस्तो काम गर्छ? हाम्रो शरीरमा एचपाइलोरी को प्रभाव के हो? स्वस्थ पेटका लागि खानपानमा के कस्ता ध्यान दिनुपर्छ? लगायत पेटमा हुने रोगको उपचारबारे स्टार अस्पतालका डाइजेस्टिव डिजीज सेन्टरका सिनियर कन्सल्टेन्ट जीआई सर्जन डा शुनिल शर्मासँग भिडियोमा कुरा गरेका छौ।

show more

Share/Embed