BisNu Bhattarai Le k.p oli laai birodha gare.
Mukkumlung TV Mukkumlung TV
2.5K subscribers
114 views
4

 Published On Sep 13, 2024

BisNu Bhattarai Le k.p oli laai birodha gare.#mukkumlung Tv#Narendra lawati


नेता भनेको कुनै एक समुदायको हुदैन ।साझा हुन्छ । झापाको सेतो बाघ भनेर चिनिएका केशब कुमार बुढाथोकी ले एक दिन मा ४ धार्मिक मन्दिरमा छिरेर त्यो धार्मिक जातिय कुरा गर्थे ।
हिन्दुको मा जादा हाम्रो हिन्दु धर्म उस्कृठ भन्थ्यो ।
अनि मुस्लिमको मज्जितमा जादा हाम्रो मज्जित हो यस्लाइ नेपाल भर मज्जितै मज्जितले भरिभराउ गर्नु पर्छ भन्थे ।अनि क्रिश्चियनको चर्चमा जादा केशबकुमार ले प्रभु इसु सन्सारको गुरु हो इसु बिना हाम्रो जीवन अधुरो छ भनेर गाथा गाउथे पर्मेश्वर को सन्तान हौ हामी भनेर बोल्थे त्यति मात्रै होइन अब नेपालमा क्रिश्चियन धर्म फैलिनु पर्छ भन्थे ।
अब यस्तो कुरा केशब कुमार बुढाथोकी एक साम्सद भएर बोलेको नसुन्ने तपाईं अनि जाबो मेयरले साझा कुरा गर्दा किन टाउको दुखाइ ??अनि नेपाल मा कृस्चियले चर्च बनाउदा किन बिरोध गर्छौ ?
त्यसो ए ?अमेरिकामा मन्दिर बन्यो भनेर खुसी किन हुनु ?
?BisNu Bhattarai Le k.p oli laai birodha gare.#mukkumlung Tv#Narendra lawatiअराजक हुनु पर्छ अलिक हिङ्सा बढाउनु पर्छ ashok chemjong #mukkumlung Tv#Narendra lawati
#
Worning
यो mukkumlung Tv अन्तर्गत युटुबमा राखिएको भिडियो कसैले डाउनलोड गरि आफ्नो कुनै आधिकारिक युटब च्यानलमा हाले सोत कार्वाही हुने छ ।
careful ..१
All the videos posted on this Mukkumlung TV YouTube channel are official. Someone copies or downloads the video of this channel and puts it on other social networks or any page or YouTube channel. Legal action will be taken according to the prevailing law of Nepal, Information and Communication Rights Act of 2072.
As the official popwriter of this Mukkumlung TV is a member of Mukkumlung TV, we also request that no one tampers with it..
#mukkumlung Tv#
अराजक हुनु पर्छ अलिक हिङ्सा बढाउनु पर्छ ashok chemjong #mukkumlung Tv#Narendra lawati#
   • PANDAP LE BIRALA LAI KE GARNA KHOJDAI...   नारी आत्मा हत्या गर्न लागिन   • PANDAP LE BIRALA LAI KE GARNA KHOJDAI...  
लिम्बुवान आउदैन पक्का भो भन्नेलाइ असोक चेम्जोङको चेतावनी
   • Arajak हुनु पर्छ अलिक हि+सा बढाउनु पर...  
घोषण गर्ने = असोक चेम्जोङ
बिस्णु भट्टराई
कुमार लिङ्देन
लिम्बुवान आन्दोलन
मिडिया = mukkumlung Tvofficials Teajar kenang mor Berchhani / Aflim by Narendra lawati#mukkumlung Tv.   • full movie/officials Raz.kenang mor B...  

show more

Share/Embed