आत्मिक अगुवा र मण्डलीप्रति गर्व गर्नुहोस। Proud of your Spiritual Father & Church || Bhojraj Bhatta
Bhojraj Bhatta Bhojraj Bhatta
13.5K subscribers
847 views
54

 Published On Jul 22, 2024

आशा मण्डलीका अगुवाहरूको संगतिमा बोलिएको वचन।
१) मण्डलीमा परमेश्वरले आत्मिक गोठालो राख्नुभएको छ।
२) मण्डलीमा आर्थिक आत्मनिर्भरता र पारदर्शिता हुनुपर्छ।
३) पवित्र आत्मालाई काम गर्ने स्थान दिनुपर्छ।
४) आत्मिक अगुवाले आफ्नो लेखा येशूलाई दिनुपर्नेछ।
५) विश्वासीहरूले आफ्नो अगुवा र मण्डलीप्रति गर्व गर्न सक्नुपर्छ।
६) मण्डली र आत्मिक अगुवाको विरूद्धमा उठ्ने व्यक्तिले मूल्य चुकाउनुपर्नेछ।
७) आत्मिक एकतामा रहेको मण्डलीको रक्षा गर्न परमेश्वरले आफ्नो महिमा प्रकट गर्नुहुनेछ।
-----------------------

जीवनमा उत्तम कुराको अपेक्षा राख्नुहोस कारण जे हामी सोच्छौं त्यो वास्तविकतामा परिणत हुने धेरै ठूलो सम्भावना छ।
Expect good things in life because our expectations have the habit of becoming reality.

Teaching ministry of Rev. Dr. Bhojraj Bhatta
www.facebook.com/drbhojrajbhatta
www.twitter.com/drbrbhatta
www.medium.com/@bhojraj

show more

Share/Embed