पार्टी फुट्ने भएपछि ओलीको शरणमा माधव, झाँक्रीको रौद्ररुप | Madhav Kumar Nepal | KP Sharma Oli |
Global TV HD Global TV HD
294K subscribers
48,920 views
683

 Published On Oct 9, 2024

आन्तरिक बिबाद र असन्तुष्टिले पार्टी बिभाजनको डिलमा पुगेपछि नेकपा एकीकृत समाजवादीभित्र तरंग पैदा भएको छ । चर्चित नेतृ रामकुमार झाँक्रीसहितका नेताहरुले पार्टी फुटाउन लागेको हल्लाले अध्यक्ष माधबकुमार नेपाल बेचैन छन् । फुटको डिलमा पुगेको पार्टीलाई जोगाउन अध्यक्ष नेपाल नेकपा एमालेसँग एकता गर्ने मुडमा समेत पुगेको राजनीतिक बृत्तमा चर्चा भईरहेको छ ।#globalreport #madhavnepal #kpoli #aale #ramkumarijhakri #nepalbreakingnews #nepalnews
ग्लोवल टेलिभिजन- सत्य, तथ्य र विश्वसनीय समाचारको सारथी
तपाई हामीलाई युट्युव, फेसवुक र हाम्रो वेभ साइटमा पनि हेर्न सक्नु हुन्छ ।

Twitter : twitter.com/GlobalTVHD1
Facebook : facebook.com/globaltvnepal
Tiktok : tiktok.com/@globaltvhd
Website : globaltvnepal.com

तपाईको सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा गर्दछौ ।

show more

Share/Embed