दशैको टीकाको साइत २०८१ । कुन देशमा कति बजे टीका लगाउने l Dashain Ko TIka Sait 2081 l Tika 2024
Anka Jotish Puskaar Anka Jotish Puskaar
2.03K subscribers
8 views
1

 Published On Oct 8, 2024

|| ॐ श्रीगणेशाय नमः ।।
यो च्यानल अंक ज्योतिषको लागि तयार गरिएको हो । नेपाली बाहेकका अन्य देशका विभिन्न भाषाहरुमा यस अंक शास्त्र (अंक ज्योतिष) को बारेमा धेरै सामाग्रिहरु रहेका छन् तर नेपाली भाषामा यसको रुचि र खोज गर्नेहरुको लागि यो च्यानल तयार गरिएको हो ।
आधुनिक ज्योतिष बिज्ञानको रुपमा उदाउदै गरेको यो अंक ज्योतिषको माध्यमबाट आफ्नो भाग्यफल,थाहाँ दिई आफ्नो कर्म र लक्ष्य अनुरुपको जिवन जिउनका लागि मार्ग दर्शन बन्नेमा हामि विश्वष्त छौं ।

आउनुहोस् आफ्नो र मोबाइल नम्बरको बारेमा जान्नुहोस् ।

सम्पर्कको लागिः [email protected] Contact No: 9702935911

show more

Share/Embed