टपरी उद्योग चलाउने श्रीमतीलाई श्रीमानले डिभोर्स गर्छु भनेपछि...
Anumodan Khabar Anumodan Khabar
565 subscribers
16,795 views
403

 Published On Oct 29, 2020

कैलालीको धनगढी उपमहानगरपालिका–१४ स्थित एचगाउँमा रहेको भावना पुलामीगरको फुलवारी दुना,टपरी उद्योग । उनले तीन वर्षदेखि सो उद्योग चलाइरहेकी छन् । उनले आफू स्वरोगजार हुन र फुर्सदमा रहेका बेला स्थानीय महिलालाई काम दिने सो उद्योग चलाएकी हुन । समाजले सो उद्योगलाई सकरात्मकरुपमा हेर्न थालेको भए पनि साउदी अरवमा रहेका उनका श्रीमान भने अझै उनको उद्योग र उनको काम बारे सोचे जति सकरात्मक छैनन् ।
विस्तृत जानकारीका लागि https://anumodankhabar.com/2020/10/29... पढ्नुस ।

show more

Share/Embed