शक्ति राष्ट्रको प्रचण्डमा लगाव ! ओली–देउवाको मिसन के ? - NEWS24 TV
News24 Nepal News24 Nepal
3.3M subscribers
4,577 views
166

 Published On Sep 21, 2024

सत्ता सहकार्यमा देखिएको पछिल्लो फेरबदललाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असामान्य भन्दै आएका छन् । आफूलाई सरकारबाट हटाएपनि अन्तराष्ट्रिय समुदायको आकर्षण आफैसँग रहेको जिकिर गर्ने गरेका प्रचण्डले जनतामा निराशा देखिएको समेत बताइरहेका छन् । एमाले र माओवादीबीचको शत्रुता पनि बढेकै छ । यस परिस्थितिमा सत्ता सहकार्यमा रहेको कांग्रेस भने मख्ख देखिन्छ ।

SUBSCRIBE:
   / news24tvchannel  
  / nbcnepal  
https://www.tiktok.com/@news24np?lang=en

WEBSITE : www.news24nepal.tv

#News24Nepal #SidhaKuraJanataSanga #PowerNews

show more

Share/Embed