थामेमा दुई वटा हिमताल फुटेर बाढी आयो, थप दुई ताल उच्च जोखिममा, Two glacial lakes burst in Thame
Hum bahadur Gurung Hum bahadur Gurung
8.43K subscribers
481 views
13

 Published On Premiered Aug 17, 2024

#solukhumbu #thame #river #destroy #destroylonelytypebeat #nepali
Two glacial lakes burst and flooded in Thame, with two more at high risk
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँभन्दा माथिको खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्दा शुक्रबार थामे खोलामा बाढी आएको पुष्टि भएको छ ।
सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार गाउँभन्दा माथि रहेका पाँच वटा हिमतालमध्ये दुई वटा फुटेर बाढी आएको देखिएको छ । अरु दुई वटा हिमताल फुट्ने जोखिममा रहेको पाइएको छ ।

show more

Share/Embed