Laisara Munsamma लैँ सारा मुनसम्म Gurung song | Sahaj Kumar Ghale Pabitra Gurung
Rodhi Plus Rodhi Plus
360K subscribers
964,551 views
5.9K

 Published On Premiered Oct 18, 2020

Laisara Munsamma लैँ सारा मुनसम्म Gurung song | Sahaj Kumar Ghale Pabitra Gurung

Lyrics/Music : Manoj Gurung
Singer : Sahaj Kunar Ghale, Pabitra Gurung
Arranger : Tejendra Gurung

Dress/MUA : Bal Kumari Ghale
Camera/Edit : Miraj Aryal (Reema Films)

NEPALI SUBITLE
केटा : जुनतारा रहेसम्म मुटुले ढुकढुक गरेसम्म

केटा : तिम्रै हुन्छु माया ओ हो हो, एक मुठ्ठी स्वास रहेसम्म

केटि : जुनतारा रहेसम्म मुटुले ढुकढुक गरेसम्म

केटि : तिम्रै हुन्छु माया ओ हो हो, एक मुठ्ठी स्वास रहेसम्म

केटा : वर पिपल जस्तै जोडी हाैँला
केटा : वर पिपल जस्तै जोडी हाैँला
केटा : मलेवा जस्तो माया गरौंला
केटा : मलेवा जस्तो माया गरौंला
केटा : तिमी बिना सक्दिन बाँच्न शिरै कसम
केटा : तिमी बिना सक्दिन बाँच्न शिरै कसम

केटि : जुनतारा रहेसम्म मुटुले ढुकढुक गरेसम्म
केटि : जुनतारा रहेसम्म मुटुले ढुकढुक गरेसम्म
केटि : तिम्रै हुन्छु माया ओ हो हो, एक मुठ्ठी स्वास रहेसम्म
केटि : तिम्रै हुन्छु माया ओ हो हो, एक मुठ्ठी स्वास रहेसम्म

केटि : मादी नदि झैँ लम्बी रहाैँला
केटि : मादी नदि झैँ लम्बी रहाैँला
केटि : क्षीतिज जस्तो अग्लि रहाैँला
केटि : क्षीतिज जस्तो अग्लि रहाैँला
केटि : तिमी बिना सक्दिन बाँच्न, शिरै कसम
केटि : तिमी बिना सक्दिन बाँच्न, शिरै कसम

केटा : जुनतारा रहेसम्म मुटुले ढुकढुक गरेसम्म
केटा : जुनतारा रहेसम्म मुटुले ढुकढुक गरेसम्म
केटा : तिम्रै हुन्छु माया ओ हो हो, एक मुठ्ठी स्वास रहेसम्म
केटा : तिम्रै हुन्छु माया ओ हो हो, एक मुठ्ठी स्वास रहेसम्म

केटि : जुनतारा रहेसम्म मुटुले ढुकढुक गरेसम्म
केटि : जुनतारा रहेसम्म मुटुले ढुकढुक गरेसम्म
केटि : तिम्रै हुन्छु माया ओ हो हो, एक मुठ्ठी स्वास रहेसम्म
केटि : तिम्रै हुन्छु माया ओ हो हो, एक मुठ्ठी स्वास रहेसम्म

GURUNG LYRICS
केटा : लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटा : हे लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटा : क्योंल्लेइ तस्यो माया ओ हो हो... सो मुठि क्री मुनसम्म

केटि : लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटि : हे लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटि : क्योंल्लेइ तस्यो माया ओ हो हो... सो मुठि क्री मुनसम्म

केटा : बरपिपल धोंले जोडि तस्यो हो...
केटा : बरपिपल धोंले जोडि तस्यो हो...
केटा : मलेवा धुंबै माया लस्यो ...
केटा : मलेवा धुंबै माया लस्यो...
केटा : क्यों बिना सोले आँखाँ शिरै कसम
केटा : क्यों बिना सोले आँखाँ शिरै कसम

केटि : लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटि : हे लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटि : क्योंल्लेइ तस्यो माया ओ हो हो... सो मुठि क्री मुनसम्म
केटि : क्योंल्लेइ तस्यो माया ओ हो हो... सो मुठि क्री मुनसम्म

केटी : मादी स्योँ धोले रिँब तस्यो हो...
केटी : मादी स्योँ धोले रिँब तस्यो हो...
केटी : कतासु धोले नुब तस्यो
केटी : कतासु धोले नुब तस्यो
केटी : क्यों बिना सोले आँखाँ शिरै कसम
केटी : क्यों बिना सोले आँखाँ शिरै कसम

केटा : लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटा : हे लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटा : क्योंल्लेइ तस्यो माया ओ हो हो... सो मुठि क्री मुनसम्म
केटा : क्योंल्लेइ तस्यो माया ओ हो हो... सो मुठि क्री मुनसम्म

केटि : लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटि : हे लैंइ सारा मुनसम्म तिं ढुक्ढुकि लनसम्म
केटि : क्योंल्लेइ तस्यो माया ओ हो हो... सो मुठि क्री मुनसम्म
केटि : क्योंल्लेइ तस्यो माया ओ हो हो... सो मुठि क्री मुनसम्म

Rights for this music video for YouTube Platform is with
Stream Nepal powered by Munal Film Pvt.Ltd. Pokhara
=============================
Follow Us on :

YouTube :    / @rodhiplus  
view_as=subscriber
Facebook :   / streamnepal  
Instagram :   / streamnepal4  
Twitter :   / streamnepaltv  
Blog : http://streamnepal.blogspot.com/

Digital platform for Music and Movies
Stream Nepal
Powered by
Munal Film Pvt. Ltd

show more

Share/Embed