GH 74 || गुहयेश्वरी मन्दिरमा किन तान्त्रिक विधिद्धारा पुजा गरिन्छ ? || Guhyeshwari Temple ||
History in Nepali History in Nepali
212K subscribers
110,242 views
2K

 Published On Feb 7, 2022

Guhyeshwari Temple also known as Guhyekali is one of the revered holy temples in Kathmandu, approximately one kilometer far from Pashupatinath Temple. This temple is also a Shakti Peeth and is dedicated to Parbati or Adi Shakti. It is an important pilgrimage destination for Hindus, especially for Tantric Worshipers. It is believed that Malla King Pratap Malla built the temple in the 17th Century...

The program is presented by Sarthak Nepal, MA in History (Topper), B.Ed.
GH 74 || गुहयेश्वरी मन्दिरमा किन तान्त्रिक विधिद्धारा पुजा गरिन्छ ? || Fact about Guhyeshwari Temple ||

सही तथ्यमा आधारीत नेपाल तथा विश्व इतिहासका ज्ञानवर्धक जानकारीहरुलाइ उजागार गर्ने उद्धेश्य लिएर यो कार्यक्रम तयार गरिएको छ । इतिहासमा एम. ए. पास गरिसकेका युवाहरूको समूहद्धारा यो "History in Nepali" युट्युव च्यानल संचालन गरीएकोले सहि सामाग्रीहरु प्रसारण हुने कुरामा यहांहरुलाइ विश्वास दिलाउन चाहान्छौं ।
यो कार्यक्रम इतिहासका विधार्थीहरू, इतिहासमा अनुसन्धान गर्नुहुने व्यक्तित्वहरु, लोकसेवा आयोग तथा सेवा आयोगको तयारी र इतिहास जान्न चाहना राख्ने सम्पूर्ण आम मानिसहरुका लागि पनि उत्तीकै महत्वपुर्ण सामाग्री हुनेमा हामीहरु विश्वस्त छौं ।

हाम्रो सम्पर्क:
Email: [email protected]
Facebook Page: https://www.facebook.com/Spiny-Babble...
Instagram:   / history_in_nepali  
Twitter:   / history_nepali  

धन्यवाद् । - Admin (History in Nepali)

#History_in_Nepali #Guhyeshwari_Temple

show more

Share/Embed