इन्द्रजात्रा किन मनाइन्छ ? Indrajatra Festival in Nepal
Rabindra K Chy Rabindra K Chy
154K subscribers
6,171 views
86

 Published On Sep 4, 2023

इन्द्रजात्रा किन मनाइन्छ ? Indrajatra Festival in Nepal
#इन्द्रजात्रा
#indrajatra
इन्द्रजात्रा काठमाडौँ लगायत ललितपुर, भक्तपुर, धुलिखेल र दोलखा लगायतका स्थानमा वर्षा तथा सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो। यसलाई येँया पुन्हि पनि भनिन्छ। इन्द्रजात्रा काठमाडौँमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्त्वपूर्ण जात्रा हो। इन्त्रजात्राको प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। १२औँ शताब्दी देखि १८औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उद्‍गम स्थल हो।
भाद्र शुक्ल द्‍वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिङ्गो ठडयाइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ।
To stay updated please CLICK HERE to SUBSCRIBE:    / @rabindrakchy  

..............................................................................................

Our Social Links:   / rabindrakchy  

यस च्यानलमा रहेका Video हरु कपि Download गरी अन्य Channel मा Upload गरेके पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

©Rabindra K Chy. All Rights Reserved.

THANKS FOR WATCHING #rabindrakchy

show more

Share/Embed