भद्दा र लोकरिझ्याइँका योजना समेटेर नीति तथा कार्यक्रम | Galaxy News Report
Galaxy 4K Galaxy 4K
902K subscribers
3,163 views
107

 Published On May 24, 2022

भद्दा र लोकरिझ्याइँका योजना समेटेर नीति तथा कार्यक्रम | Galaxy News Report

चुनावी सरकारले एक दशकसम्मका योजना राखेर नीति तथा कार्यक्रम ल्याएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा ६६ पृष्ठको नीति तथा कार्यक्रम झण्डै २ घण्टा लगाएर प्रस्तुत गरेकी छन् । यो दस्तावेजलाई नयाँ बजेटको खाकाका रुपमा हेरिन्छ । यसपालि पनि सरकारले ज्यादै भद्दा र लोकरिझ्याइँका योजना समेटेर नीति तथा कार्यक्रम ल्याएको छ ।


#Galaxy4k #GalaxyNewsReport
Subscribe Us:    / @galaxy4k  
Facebook:  / g4ktvnepal  
Twitter:  / galaxy4knepal  
Instagram:  / galaxy4knepal  

©2022 Galaxy 4K. All right reserved.

Unauthorized downloading and duplicating on YouTube, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

show more

Share/Embed