लागू औषध अभियन्ता इन्द्र प्रसाद ओलीसंग छोटो भेट
Traveller Rabin Traveller Rabin
216 subscribers
74 views
7

 Published On Aug 22, 2024

लागू औषध दुर्व्यसन विरुद्धका अभियन्ता इन्द्र प्रसाद ओलीको दिव्य दृष्टि नामक पुस्तक प्रकाशनको अन्तिम तयारीमा रहेको छोटो चर्चा । लागू औधषको कुलतमा परेका युवाहरुलाई तथा अभिभावक वर्गहरुलाई मार्गदर्शन गर्न सक्ने यस पुस्तकका लेखक ओलीले यस पुस्तकले समाजलाई बाटो देखाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

show more

Share/Embed