प्रधानमन्त्री केपी ओली चढेको हेलिकप्टर काभ्रेमा बिग्रियो l kp oli
Sabaiko TV Sabaiko TV
3.07K subscribers
328 views
8

 Published On Aug 30, 2024

प्रधानमन्त्री केपी ओली चढेको हेलिकप्टर काभ्रेको धुलिखेल पुगेर बिग्रिएको छ । काठमाडौं विश्वविद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन धुलिखेल पुगेका प्रधानमन्त्री ओली चढेको हेलिकप्टर बिग्रिएको हो । दिक्षान्त समारोहमा सहभागी हुन नेपाली सेनाको एनए ०६७ कलसाइनको हेलिकप्टरमा प्रधानमन्त्री काभ्रे पुगेका थिए । त्यहाँ पुगेपछि सो हेलिकप्टर बिग्रिएपछि प्रधानमन्त्री ओलीलाई लिन अर्को हेलिकप्टर गएको छ ।

show more

Share/Embed