जब परमेश्वर बोलेको महसूस हुँदैन /When you don't sense God speak
Daniel Chhetri Daniel Chhetri
77.3K subscribers
48,533 views
1.8K

 Published On Premiered Jun 16, 2021

Chapters:
05:42 (1) परमेश्वरले पहिल्यै बोलीसक्नुभएको कुरा गरीरहनुले तपाईंलाई थामेर राख्छ
Doing what God had spoken earlier keeps you sustained
32:43 (2) तपाईंले विकास गर्नुभएका आदतहरूले तपाईंलाई थामेर राख्छ
The habits you developed keeps you sustained
52:26. (3) बाइबलमा पडेका सरल कुराहरूलाई गरीरहनुले तपाईंलाई थामेर राख्छ
Doing simple things you read in the Bible keeps you sustained

हामी सबैको जीवनमा यस्तो बेला पनि आउँछ जब परमेश्वरको आवाज सुन्न र निर्देशन पाउँन गाह्रो पर्दछ। कहिलेकाहिँ हामीलाई लाग्छ कि परमेश्वर मौन हुनुहुन्छ। जब हामीले परमेश्वर बोलेको महसूस गर्दैनौं, हामी अत्तालिनु हुँदैन। बरु, हामीलाई परमेश्वरले अन्तिम पटक के बोल्नु भएको थियो त्यो सम्झना गर्नुपर्छ र त्यसलाई समात्नुपर्छ। त्यसले हामीलाई हाम्रा समस्याहरू र अन्योलको बेलामा डोर्‍याउँदछ  र परमेश्वरबाटको नयाँ प्रकाश भित्र पुर्‍याउँदछ। नयाँ प्रकाश बन्द भएको एउटा कारण यो हो कि हामीले अन्तिम पटक परमेश्वरबाट सुनेको कुरा माथी केहीपनि गर्न कदम चाल्दैनौं। कार्यान्वयन र जीवन परिवर्तनको लागि परमेश्वरले आफ्नो प्रकाश दिनुहुन्छ। तसर्थ, यो प्रकाशलाई कार्यमा परिणत गर्न मात्र होइन तर यसलाई विकास गर्न र कायम राख्न अत्यावश्यक  छ। यसले हामीलाई पुन: स्थापना र समाधानमा पुर्‍याउँछ र यसले हामीलाई सम्हाल्छ र हाम्रो जीवनलाई भत्किन देखि रोक्दछ।

We all have times when we struggle to hear God's voice or receive His guidance. We might feel that God is silent. When we don't sense God speaking, we should not be alarmed. Rather, we should ponder what God last told us and grasp it. It will guide us out of our difficulties and perplexity and into God's new revelation. One of the reasons why new revelation ceases is that we do nothing in response to what we last heard from God. God's revelation is given for the purpose of implementation and life transformation. It is vital to not only act on a revelation, but also to develop it into a habit and maintain it. It directs us to our restoration and solution. It sustains us and keeps our lives from falling apart.

Sunday the 13th June 2021
Speaker: Daniel Chhetri, Senior Pastor,
Word of Life Church, Gangtok-737101, Sikkim, INDIA

Facebook:   / wlcgangtok2003  
Subscribe:    / danielchhetri68  
Source: Freebibleimages, Pexels, Bible project

Subscribe to Daniel Chhetri's Youtube Channel to stream our latest teachings and messages from over the years, and much more.
Hit the Notification Bell so that you’ll never miss my most recent video.

To reach us for your personal request for Prayer, Counselling and other important issues, you can call on this numbers and be in touch with our moderators.
Contact Person: (Moderator)
Pastor Pranoy Gurung PH. +91 9474531577 (WhatsApp)
Pastor Bijoy Joel Gurung PH. +91 94342 57337 (WhatsApp)
Mrs. Choden Lepcha PH. +91 7797888563 (WhatsApp)
Email: [email protected]

show more

Share/Embed