१० बर्ष भारतको नाकाबन्दी होस्, नेपालले भयंकर प्रगती गर्छ || Madan Rai TOUGH talk
TOUGH talk with Dil Bhusan Pathak TOUGH talk with Dil Bhusan Pathak
172K subscribers
63,487 views
1.5K

 Published On Jul 11, 2019

तपाई हामीले प्रयोग गर्ने भान्सा अहिले विषादीको भण्डार बनिरहेको छ । हाम्रो भान्सामा भित्रिने कति विदेशी वा स्वदेशी तरकारी, फुलफुल लगायतका खाद्य सामाग्रीको विषादी परिक्षण गरिएकै हु“दैन । यसका कारण हामी दैनिक खानास“गै बिष पनि खाइरहेका छौ । मानव जीवनमा गम्भिर असर पार्ने यस्तो विषादीको प्रयोग रोक्न न त हाम्रँे सरकारी संयन्त्र सक्षम छ । न विदेशबाट गुणस्तर मापदण्ड पुरा गरेका सामग्री मात्र नेपाल भित्रिने सुनिश्चिता छ ।
यस्तै अवस्थामा अहिले भारतबाट आयात हुने तरकारी, फलफुल लगायतका सामग्रीको बिषादी परिक्षण गर्ने कि नगर्ने भन्ने बिषयको विवाद चर्किएको छ । कुनै बेला भारतको नाकाबन्दीको सामाना गरेका प्रधानमन्त्री केपी ओली अहिले राजदूतावासको एउटा पत्रका कारण मानव जीवनमा गम्भिर असर पार्ने बिषादी परिक्षणको निर्णयबाट पछि हटेको भन्दै व्यापक आलोचना भइरहेको छ । र यो निर्णयलाई लिएर सरकारका मन्त्री तथा सचिवहरु नै एकमत छैनन् ।
कुनै समय कृषि प्रधान भनेर चिनिने मुलुक अहिले किन खाद्यानमा परनिर्भर हुनुपरिरहेको छ । किन हामीले आफ्ना लागि समेत उत्पादन गर्न सकेनौ र अर्काको विषादीयुक्त उत्पानद खाइरहेका छौ ? हाम्रो कृषि प्रणालीमा कस्ता समस्या छन् ? बर्षेनी कृषि अदुदानमा अर्बौ रुपैया लगानी गरिपनि किन त्यो बालुवामा पानी हाले सरह भएको छ ? समाजवाद उन्मुख अर्थतन्त्र संविधानमा लेखेर मात्र हुन्छ कि त्यस अनुसारको व्यवहार पनि हुनुपर्छ ? यस्तै प्रश्नको जवाफ खोज्न आज मस“ग हुनुहुन्छ कृषि बैज्ञानिक मदन राई ।
#ON_TRENDING #TOUGHtalk #MADAN_RAI
TOUGH TALK is a widely subscribed weekly TV talk show on mainstream issues with leaders, champions and change makers of the nation. The show not only delves into depth of the matter to bring out the core of the issue but gives it a critical-analytical perspective in the interest of the audience. The show is hosted by seasoned journalist Dil Bhusan Pathak with the intention to make a difference by promoting a culture of constructive dialogue. (May 2012)
Produced by Interface Nepal- Media for Arts and Rights. www.interfacenepal.com
Tough Talk is aired every Thursday @9:00PM in Himalaya Television.
Follow us for regular updates in:
Facebook:   / toughtalk  
Twitter:   / dilbhusanpathak  
Youtube:    / toughtalk1  
Podcast: https://www.interfacenepal.com (Also in Hamro Patro, Nepali Podcast and iTunes
Instagram:   / dil_bhusan_pathak  

show more

Share/Embed