Rukumko Singaru Song Nyaho Chari Nyaho by Nirmal kc/purnakala bc 2016/2073
Hami Nepali Hami Nepali
2.79K subscribers
252,512 views
1.7K

 Published On Aug 21, 2016

Song Title:- Rukumko Singaru Song Nyaho Chari Nyaho,
Vocal- Nirmal Kc/Purnakal Bc,
Lyrics- Hasta Gautam ‘mridul’ (Rukumeli)
Music- Bhadra Nakal
Prbt- 604604592– Utl- 54615105,
Market- Sitara miusic pvt.
मध्यपश्चीमतिर निकै चर्चीत लोकप्रीय लोकगिती बिधा सिगारु हो। यो मौलीक बिधालाई जोगाईराख्न रुकुमका कलाकारहरु लागीपरेका छन,
लोकप्रीय शब्द सँगितकार भद्र नकालको लयमा, साहीत्यकार तथा गितकार हस्त गौतम ‘मृदुल’ को उत्कृष्ठ शब्दमा, चर्चीत गायक गायीका निर्मल केसी र पुर्णकला बिसीको आवाजमा’ रुकुमको सिँगारु गित ‘न्याहो चरी न्याहो’ अब तपाईहरुको साथमा। सबैले सुनेर अनि शेर गरेर यो मौलीकपनको जगेर्ना गरम


नेपाली कलाभित्र पर्ने सबै कुराहरुको जानकारि अब फेसबुक पेजमा:   / nepalikala2  
तपाईहरुले कुनै कलाहरु पठाउनु भयो यात कुनै गित लगईन गर्नुहोस्:-https://www.nepalikala1.blogspot.com
तपाईहरुका कुनै कला अथवा नया पुराना गीतहरु छन् भने मेल गर्नुस :[email protected]

show more

Share/Embed